All for Joomla The Word of Web Design

अत्याधिक मुनाफा घटाउदै किसान माइक्रोफाइनान्स

Kishan-Microfinance

काठमाडौं, माघ २२ । किसान माइक्रोफाइनान्स वित्तिय संस्था लिमिटेड (Kisan Microfinance Bittiya Sanstha Ltd.) ले दोस्रो त्रैमासमा खुद मुनाफा ८३ दशलमव ७९ प्रतिशतले घटेर १९ लाख रुपैयाँ कमाएको छ । अघिल्लो वर्षको सोहि अवधिमा मुनाफा १ करोड २१ लाख रुपैयाँ कमाएको थियो ।

Citizens Bank International Ltd
४ करोड रुपैयाँ चुक्ता पूँजी भएको किसान माइक्रोफाइनान्सले जगेडाकोषमा २ करोड ३८ लाख रुपैयाँ राखेको छ । जसले कर्जामा ८५ करोड ५३ लाख रुपैयाँ लगानी गरेको छ । त्यस्तै खुद व्याज आम्दानीमा १७ दशमलव ८६ प्रतिशतले घटेको छ भने संचालन मुनाफा ८४ प्रतिशतले घटेरको छ । जसले गर्दा खुद मुनाफा पनि घटेको हो ।

किसान माइक्रोफाइनान्स (KMFL) को निष्कृय कर्जामा २ दशमलव ३१ प्रतिशत, जोखिम युत्त सम्पत्ति ७ दशमलव ३९ प्रतिशत, प्रतिशेयर आम्दानी वार्षिक ४ दशमलव ९१ रुपैयाँ, मुल्य आम्दानीको अनुपात ५०६ दशमलव ७५ गुणा, तरलता अनुपात ४९ दशमलव ५८ प्रतिशत र प्रतिशेयर नेटवर्थ १ सय ५९ दशमलव ६८ रुपैयाँ रहेको छ ।

0 Comments

Leave a Comment

Login

Welcome! Login in to your account

Remember me Lost your password?

Lost Password

Login

Lost your password?
X