All for Joomla The Word of Web Design

आगामी तीन वर्षमा साढे ९ प्रतिशत आर्थिक वृद्धि प्राप्त गर्ने सरकारको लक्ष्य छ

Kathmandu, July 08 

करीब २ हजार ५ सय मेगावाट विद्युतका भरमा सरकारले आगामी ३ वर्षमा ९ दशमलव ५ प्रतिशत आर्थिक वृद्धि प्राप्त गर्ने लक्ष्य लिएको छ । हालै राष्ट्रिय योजना आयोगले सार्वजनिक गरेको मध्यकालीन खर्च संरचनाले उक्त लक्ष्य प्रस्तुत गरेको हो ।

0 Comments

Leave a Comment

Login

Welcome! Login in to your account

Remember me Lost your password?

Lost Password

Login

Lost your password?
X