All for Joomla The Word of Web Design

इन्टरनेट करको विरोध

NABISANG-ANDOLAN

काठमाडौं, ३ साउन । सरकारले इन्टरनेटमा १३ प्रतिशत कर लगाएको भन्दै नेपाल विद्यार्थी संघले बिरोध जनाएको छ ।

इन्टरनेटमा लगाइएको कर फिर्ता गर्न भन्दै नेविसंघले बुधबार नेपाल दूरसञ्चार प्राधिकरणको कार्यालयको अगाडि धर्नासमेत दिएका थिए । चुनाव प्रचारमा फ्री वाइफाइको नारा लिएर गाउँगाउँमा गएको कम्युनिस्टहरूको सरकारले थप शुल्क बढाएको भन्दै विद्यार्थीहरुले खबरदारी सुरु गरेका हुन् ।

इन्टरनेट सेवामा पनि सरकारले १३ प्रतिशत कर लगाएपछि सेवा प्रदायक कम्पनीहरुले सेवा शुल्क बढाएका छन् । तर, सरकारले भने वैज्ञानिक र व्यवस्थित नियमन थाल्ने बताएको छ ।

0 Comments

Leave a Comment

Login

Welcome! Login in to your account

Remember me Lost your password?

Lost Password

Login

Lost your password?
X