All for Joomla The Word of Web Design

उत्पादनयोग्य जमिनमा कित्ताकाट फुकुवा गर्ने सरकारलको तयारी

land-plating

काठमाडौं, ३२ असार । सरकारले झन्डै एक वर्षपछि उत्पादनयोग्य जमिनमा कित्ताकाट फुकुवा गर्ने तयारी गरेको छ । सरकारले उत्पादनयोग्य जमिनको प्लटिङ र कित्ताकाट गर्न ०७४ साउन २६ देखि रोक लगाएको थियो ।

कर्मचारीबाटै अनियमित तरिकाले कित्ताकाट भएको र यस्तो व्यवस्थाले पारिवारिक विखण्डनसमेत बढाएपछि छुट्टै नीति र मापदण्ड बनाएर फुकुवा गर्ने भएको छ ।।

0 Comments

Leave a Comment

Login

Welcome! Login in to your account

Remember me Lost your password?

Lost Password

Login

Lost your password?
X