All for Joomla The Word of Web Design

निर्माणाधीन १ सय २ मेगावाटको भोटेकोशी जलविद्युत आयोजनाको काम बन्द

bhote-koshi hydropower

काठमाडौँ, ७ साउन । सिन्धुपाल्चोकमा निर्माणाधीन १ सय २ मेगावाटको भोटेकोशी जलविद्युत आयोजनाको काम बन्द भएको छ ।

निर्माणाधीन आयोजनामा प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले हस्तक्षेप गरेको भन्दै स्थानीयले जलविद्युत आयोजनाको काम बन्द गरेका हुन् ।

स्वास्थ्य चौकी, विद्यालयलगायतका भौतिक संरचना निर्माणको ठेक्का प्रमुख जिल्ला अधिकारी तामाङले रद्द गरेको भन्दै स्थानीयले जलविद्युत आयोजनाको काम बन्द गरेका हुन् । बाह्रबिसे नगरपालिका र भोटेकोशी गाउँपालिकाका जनप्रतिनिधिको अगुवाइमा आयोजनाको काम बन्द गरिएको हो ।

0 Comments

Leave a Comment

Login

Welcome! Login in to your account

Remember me Lost your password?

Lost Password

Login

Lost your password?
X