All for Joomla The Word of Web Design

नेपाल वायु सेवा निगमले पछिल्लो समय जहाजमा आक्रामक लगानी गरेको छ

Kathmandu, July 6

नेपाल वायु सेवा निगमले पछिल्लो समय जहाजमा आक्रामक लगानी गरेको छ ।

तीन वर्ष अघि मात्रै सञ्चय कोषबाट १० अर्ब ऋण लिएर दुई वटा एयर बस थप गरेको गिनमले एयरबसको ऋण तिरी नसक्दै फेरि सञ्चय कोष र नागरिक लगानी कोषबाट २५ अर्ब ऋण लिएर फेरि २ वटा सोही कम्पनीको ए–३३०–२०० सिरिजको जहाज अर्था २७४ सिट क्षमताको बाइड बडी थप गरेको छ ।

0 Comments

Leave a Comment

Login

Welcome! Login in to your account

Remember me Lost your password?

Lost Password

Login

Lost your password?