All for Joomla The Word of Web Design

फिनेस्टाको देश बाहिर बिक्री केन्द्र विस्तार

fenesta

काठमाडौं, २६ असार । भारतको बृहत झ्याल ढोकासम्बन्धी कम्पनी तथा डिसिएम श्रीराम लिमिटेडको एक विभाग फिनेस्टा बिल्डिङ सिस्टमले पहिलो पटक देश बाहिर आफ्नो बिक्री केन्द्र शुभारम्भ गरेको छ । सोमबार पत्रकार सम्मेलन गरी यसको सुरुवात काठमाडौमा गरेको जानकारी दिइएको हो ।

शो रुमले नेपाली ग्राहकहरुलाई झ्याल, ढोका किन्ने परम्परागत प्रचलनमा परिवर्तन गर्ने उद्देश्य कम्पनीको छ । फिनेस्टाका उत्पादनहरुको निर्माणध्वनी, वर्षा र धुलोले कुनै असर नगर्ने प्रविधिका साथ उत्पादन गरिएको हुनाले भारतभरका प्रमुख बिल्डरहर, आर्किटेक्टहरु र ईन्टेरियर डिजाईनकर्तामाझ अत्यन्त लोकप्रिय रहेको कम्पनीले दाबी गरेको छ ।।

0 Comments

Leave a Comment

Login

Welcome! Login in to your account

Remember me Lost your password?

Lost Password

Login

Lost your password?
X