All for Joomla The Word of Web Design

मुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सरकारले गरिब जनतालाई करको मारमा पारेको दाबी

नेपाली कांग्रेस

काठमाडौं, ३१ साउन । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सरकारले गरिब जनतालाई करको मारमा पारेको दाबी गरेको छ । अर्थ समितिको मंगलबारको बैठकमा पूर्वअर्थमन्त्रीसमेत रहनुभएका कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीले गरिव जनतालाई सेवा र सुविधा बढाउने काममा केन्द्रित हुन सरकारलाई आग्रह गर्नुभयो ।

जनताको कर तीर्ने क्षमता विकास गर्नुको सोटो मनोमानी कर तोकेर गरिब जनतालाई मारमा परेको उहाँको टिप्पणी छ ।
उहाँले कर निर्धारणको प्राथमिकतालाई समयानुकूल परिमार्जन गर्दै लैजान पनि सरकारको ध्यानाकर्षण गराउनुभयो । मुलुकलाई समृद्ध बनाउन निजी क्षेत्रको सहकार्यलाई उच्च प्राथमिकता दिनसमेत सरकारसँग आग्रह गर्नुभयो ।

0 Comments

Leave a Comment

Login

Welcome! Login in to your account

Remember me Lost your password?

Lost Password

Login

Lost your password?
X