All for Joomla The Word of Web Design

विश्व पर्यटन अहिले साहसिक र मनोरञ्जनात्मक खेलमा केन्द्रित

adventure-game

काठमाडौं, १६ साउन । विश्व पर्यटन अहिले साहसिक र मनोरञ्जनात्मक खेलमा केन्द्रित छ । विदेशतिर कृत्रिम पूर्वाधार खडा गरेरै भए पनि साहसिक गतिविधि सञ्चालन गरिएको हुन्छ । पर्यटकहरु साहसिक खेलको पूर्वाधारमा अर्बौं रुपैयाँ खर्चिरहेका छन् ।

विश्वका कतिपय ठाँउहरुमा कृतिम स्थलहरु बनाएर पर्यटकीय गतिविधिमा रमाउने गर्दछन । तर नेपाल, साहसिक गतिविधिका लागि भौगोलिक बनावट मिलेको छ ।।

0 Comments

Leave a Comment

Login

Welcome! Login in to your account

Remember me Lost your password?

Lost Password

Login

Lost your password?
X