All for Joomla The Word of Web Design

विश्व स्तरकै गुणस्तर भएका शैक्षिक संस्था नेपालमै

education

काठमाडौं, १० साउन । गुणस्तरिय शिक्षाको खोजिमा हजारौँको संख्यामा नेपाली विद्यार्थी विदेश पलायन हुने क्रम बढिरहेको छ ।

यस्तो अवस्थामा विश्व स्तरकै गुणस्तर भएका शैक्षिक संस्था नेपालमै छन भन्ने कुराको जानकारी दिन काठमान्डौँमा २ दिने व्यवस्थापन शैक्षिक मेला हुने भएको छ ।

व्यवस्थापन मेला नामक उक्त कायक्रमको आयोजना युनिभर्सल टेक कन्सल्टेन्सीले गर्दैछ । व्यस्थापन संकाय लिएर अध्ययन गर्ने विद्यार्थीलाई लक्षित गरि आयोजना गरिएको यस मेलाको नेपालमै पनि गुणस्तरिय शिक्षा भएका शैक्षिक संस्था रहेको जानकारी गराउँदै विदेश जान निरुत्साहित गर्नु मुल उद्देश्य रहेको छ ।

मेला यहि साउन ११ गते र १२ गते काठमान्डौँको भृकृटि मन्डपमा चल्ने छ । मेलामा मुलुकका चालिस प्रतिष्ठित शैक्षिक संस्थाहरुको उपश्थिति रहेने आयोजकले जनाएको छ । मेलाामा करिब पाँच हजार विधार्थी सहभागि हुने अपेक्षा गरिएको छ ।।

0 Comments

Leave a Comment

Login

Welcome! Login in to your account

Remember me Lost your password?

Lost Password

Login

Lost your password?