All for Joomla The Word of Web Design

वीरगंजमा कर वृद्धिको विरोध

BIRGUNJ

काठमाडौं, १४ साउन । वीरगंज महानगरपालिकाले कर वृद्धि गरेको विरोधमा वीरगन्ज उद्योग वाणिज्य संघले विरोध प्रदर्शन गरेको छ । उद्योग वाणिज्य संघले घोषणा गरेको आन्दोलन अनुरुप संघको अगुवाइमा उद्योगी व्यपारीहरुले आईतबार बिहान विरोध जुलुस निकालेका छन् ।

घण्टाघरबाट निस्किएको विरोध जुलुसले नगर क्षेत्रको परिक्रमा गर्दै महानगरपालिका कार्यालयमा पुगेर मेयर विजय सरावगीलाइ ज्ञापन पत्रसमेत बुझाएको छ । आपूmले लिखित तथा मौखिकरूपमा मेयर विजय सरावगीलाई महानगरले करको दरमा गरेको वृद्धि सम्बन्धमा पुनरावलोकन गर्न सुझाव दिएकोमा बेवास्ता गरिएको भन्दै आन्दोलनमा उत्रिनु परेको व्यावसायीले बताएको छ ।

0 Comments

Leave a Comment

Login

Welcome! Login in to your account

Remember me Lost your password?

Lost Password

Login

Lost your password?
X