All for Joomla The Word of Web Design

nepal-rastriya-bank

dr.khatiwada

उत्पादन बढाउन सबै नागरिकलाई सिपयुक्त ज्ञान र प्रविधिमा पहुँच पु¥याउनुपर्नेमा जोड

काठमाडौं, ३ साउन । अर्थमन्त्री डाक्टर युवराज खतिवडाले सबै नागरिकमा प्रविधिको पहुँच पु¥याउन सरकारले योजनाबद्ध रुपमा काम गरिरहेको दाबी गर्नुभएको छ । बुधबार प्रवासी नेपाली मञ्च अमेरिकाद्वारा काठमाडौंमा आयोजित कार्यक्रममा अर्थमन्त्री…

Read More
local-government

स्थानीय तहलाई पठाएको रकम निक्षेपका रुपमा देखाउन नमिल्ने

काठमाडौं, ३२ असार । स्थानीय तहलाई पठाएको रकम निक्षेपका रुपमा देखाउन नमिल्ने विद्यमान व्यवस्थालाई परिमार्जन गर्न संघीय सरकार सहमत भएको छ । नेपाल राष्ट्र बैंक, महालेखा नियन्त्रकको कार्यालय, बैंकर्ससँगको लामो छलफलपछि…

Read More

६ वटा वाणिज्य बैंकहरुले अझै राष्ट्र बैंकले तोके अनुसारको चुक्ता पुँजी पु¥याउन सकेका छैनन्

Kathmandu, July 08  चालू आर्थिक वर्ष सकिनै लाग्दा ६ वटा वाणिज्य बैंकहरुले नेपाल राष्ट्र बैंकले तोके अनुसारको ८ अर्ब रुपैयाँ चुक्ता पुँजी पु¥याउन सकेका छैनन् । चालू आर्थिक वर्षको तेस्रो…

Read More

Page 1 of 1

Login

Welcome! Login in to your account

Remember me Lost your password?

Lost Password

Login

Lost your password?
X