All for Joomla The Word of Web Design

सप्तकोसी नदी किनारामा बसोबास गर्ने स्थानीयले बाँसको व्यापार

bamboo
Cras eget sem nec dui volutpat ultrices.

उदयपुर, १५ जेठ । उदयपुर, खोटाङ्ग, भोजपुर र सुनसरीको सिमा क्षेत्र भएर बग्ने सप्तकोसी नदी किनारामा बसोबास गर्ने स्थानीयले बाँसको व्यापार गर्ने गरेका छन् । कृषि पेसाबाट परिवारको खर्च धान्न नसकेपछि उनीहरु ज्यान जोखिममा राखेर बाँसको व्यापार गर्ने गरेका छन् । सप्तकोसीमा पाहाडि क्षेत्रबाट बाँस बगाएर सुनसरीको चताराघाटसम्म पु¥याएर बिक्री गर्ने गरेका छन् । सप्तकोसीको भेलमा डुबिने चिन्ता उत्तिकै छ । तर बिहान बेलुकाको छाक टार्न ज्यान जोखिममा राखेर काम गर्नुपरेको उनीहरुको गुनासो छ ।

कमजोर आर्थिक अबस्था, रोजगारको समस्याका कारण कोसीमा बाँस बगाएर काम गर्नेहरुको सङ्ख्या धेरै छ । जोखिमपूर्ण बाँसको ब्यापार गर्नु उनीहरुको रहर नभई बाध्यता बनेको छ । उनीहरुले पाहाडि गाउँ बस्तिबाट प्रतिघना ५० रुपैयाँमा किनेर बाँसलाई कोसीमा बगाउदै चताराघाटसम्म पु¥याएर प्रतिघना २ सय ५० रुपैँयामा बिक्री गर्ने गरेका छन् । उनीहरुले बाँसबाट एकसातामा १२ हजार रुपैयाँसम्म कमाउन गरेका छन् ।

0 Comments

Leave a Comment

Login

Welcome! Login in to your account

Remember me Lost your password?

Lost Password

Login

Lost your password?