All for Joomla The Word of Web Design

झापाको इलाका प्रहरी कार्यालय अनारमनीमा मोबाइल हराएको उजुरीको चाङ

mobile chori
Mobile Stolen

झापा १५ जेठ । झापाको इलाका प्रहरी कार्यालय अनारमनीमा मोबाइल हराएको उजुरीको चाङ लागेको छ । पछिल्लो एक वर्षको अवधिमा दुई सय ५० वटा मोबाइल हराएको उजुरी परेको इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायब उपरीक्षक कृष्णप्रसाद कोइरालाले जानकारी दिए । उनका अनुसार सोही अवधिमा १५ वटा मोबाइल फेला पारेर सम्बन्धित मोवाइल धनीलाई जिम्मा लगाइएको छ ।

तर दिनहुँजसो मोवाइल हराएको र चोरिएको इलाका प्रहरी कार्यालयमा उजुरी पर्ने गरे पनि हराएका र चोरिएका मोवाइल प्रहरीले खोजी नगरिदिएको आरोप छ ।

0 Comments

Leave a Comment

Login

Welcome! Login in to your account

Remember me Lost your password?

Lost Password

Login

Lost your password?