All for Joomla The Word of Web Design

आगामी वर्ष समृद्धिको इतिहास रच्ने आधार वर्ष हुने

sambridhi nepal
Cras eget sem nec dui volutpat ultrices.

काठमाडौं, ९ जेठ । आगामी वर्ष समृद्धिको इतिहास रच्ने आधार वर्ष हुने दाबीसहित सरकारको नीति तथा कार्यक्रम आएको छ ।

“समृद्ध नेपाल सुखी नेपाली” नारालाई सार्थकता तुल्याउने मूल लक्ष्य भन्दै सरकारले तयार गरेको नीति तथा कार्यक्रम सोमबार संघीय संसदमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रस्तुत गर्नुभएको हो ।

विकासका रणनीतिक परियोजना प्राथमिकतामा छन् ।

0 Comments

Leave a Comment

Login

Welcome! Login in to your account

Remember me Lost your password?

Lost Password

Login

Lost your password?
X